बाग्लुङमा काँग्रेसको सुरुवाती अग्रता, कति छ मतान्तर ?
मंसिर १५, बाग्लुङ | बाग्लुङमा शनिबार भएको उपनिर्वाचनमा सुरुवाती अग्रता नेपाली काँग्रेसले लिएको छ | प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ अन्तर्गत काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले अग्रता कायम गरेका हुन्...