BREKING NEWS -पर्वतको प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल बिजयी
पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।
एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक...