काँग्रेसका उम्मेदवार सहभागी नभएपछि पर्वतमा ढिला गरि मतगणना शुरु
पर्वत । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत...