साढे २ करोड ठगेर फरार भएकी एक महिला दरबारमार्गबाट पक्राउ
माघ ८, पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिला पक्राउ दरबारमार्गबाट परेकी छन् ।बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी...