डिएसपी पन्त पश्चिमाञ्चलकै उत्कृष्टः बम
पर्वत–पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बमले पर्वतका प्रहरी प्रमुख गंगा पन्त महिला भएपनि पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको टिप्पणी गरेका छन्। प्रहरी र नागरिकबीच बिहीबार यहाँ भएको अन्तरक्रियामा बमले आफूले...