लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने
लन्डनमा व्यवसाय गरिरहेका रविजंग लामिछानेले नेपालमा अति विपन्न परिवारका ४० बालबालिकाको अध्यानमा सघाउने भएका छन्। पर्वत निवासी लामिछानेले तत्काल पर्वतका राम्जा, चित्रे, देउपुर, बाजुङ र तिलाहार गाविसका ४० बालबालिकालाई रवि...