कात्तिक १४, पर्बत । कुश्मा नगरपालिकालाई पूर्ण सरसफाई क्षेत्र बनाउनको लागि शनिवार देखि सरसफाई अभियान शुरु भएको छ । शनिवार विहान बाट जिल्लाको सरसफाई अभियान शुरु गरिएको हो । जिल्लामा रहेका...