राष्ट्रिय जनमोर्चा पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल
माघ २४, पर्वत । राष्ट्रिय जनमोर्चा पार्टी पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको बराचौर गाविसमा सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द पौडेललाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरेको...