केन्द्रीय समितिको निर्देशनविपरीत कांग्रेसले लियो मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ
वैशाख ४, पोखऱा | नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर...