असोज ५, दमौली (रासस)। सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज...