मेलमिलापबाटै मुद्दाको छिनोफानो गर्दै तनहुँका स्थानीय तह
फागुन २९, काठमाडौँ । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको छिनोफानो गर्ने नीति अवलम्बन गरेका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले अवलम्बन...