चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी
जेठ ३, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्। उनी सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा...