वैशाख ७, बागलुङ (रासस) । मन्त्रीस्तरीय निर्णय भएको दश महिनापछि यहाँस्थित धौलागिरि अस्पतालमा पिसिआर मेशिन जडान भएको छ । गत वर्ष असार १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धौलागिरिसहित विभिन्न...