पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने
साउन ७, गण्डकी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।
सार्वजनिक सवारी सञ्चालन...