चैत्र ३, पोखरा । गण्डकी ट्रेक्टर व्यवसायी समितिको अध्यक्षमा भरत गिरी निर्वाचित भएका छन् । समितिको १४औं साधारणसभा तथा सातौं अधिवेशनले गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।...