विद्युत प्राधिकरण पर्वतले गर्यो सूचनाविनानै लोडसेडिङ
पुस २, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले सूचनाविनानै लोडसेडिङ गरेको छ । आइतबार देखि प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन विनानै लोडसेडिङ गरेको हो । नेपाल विद्युत प्राधिकरण जिल्ला...