निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिइनुपर्छ: प्रमुख आयुक्त यादव
असार २९, तनहुँ | प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिइनुपर्ने बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज...