सुर्खेतमा अस्पतालको लापरबाहीले पेटको बच्चासहित गर्भवतीको मृत्यु
दीपेन्द्र शर्मा/वैशाख २१ सुर्खेत | सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार...