फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको...