दान बहादुर बुढा | असार १९, मुगु | कर्णाली प्रदेशको हुम्ला हुँदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ...