रेशमराज रोकाया | चैत २८, हुम्ला | यतिखेर जिल्ला सदरमुकाम सुनसान छ । चहल पहलको नाममा विमानस्थलमा नेपाल सरकारले लक डाउनको बेला खाद्यान्न आपुर्ती कमी नहोस् भन्नको लागि हवाईजहाज मार्फत...