जनसेवा र चन्दननाथ युवाक्लब डिल्ली स्मृती कपको फाइनलमा प्रवेश
नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्लामा जारी डिल्ली स्मृती कप २०७३ मा जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजार फाइनल खेलमा प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न भएका सेमिफाइनलका २...