कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो
असोज २१, कर्णाली (रासस) । कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले...