राजनीतिक स्थिरता हुन नसक्दा आर्थिक विकास हुन सकेन : कमल थापा
कार्तिक २६, सल्यान । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता हुन नसक्दा लगानी नभित्रिएका कारण आर्थिक विकास हुन नसकेको बताएका छन ।देशको पछिल्लो राजनीतिक घटनाक्रमले देश झनै संकटमा परेको...