‘सल्यान पर्यटन’ ऐच्छिक विषयको रुपमा पढाइ हुने
शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुको संकलन गरि निमार्ण गरिएको सल्यान पर्यटन पुस्तक ऐच्छिक...