वैशाख २१, जुम्ला (रासस) | यहाँका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको...