माघ ३, सुर्खेत । ५२ प्रतिशत गरिबी रहेको कर्णालीका मन्त्रीहरु भने खर्चिला देखिएका छन् । कामभन्दा रिबन काट्ने र दियो बाल्ने कार्यक्रममै सहभागी भएरै लाखौ रकम स्वाहा पारेका छन् ।...