साउन २६ र २७ गते पत्रकार महासंघको कर्णाली प्रदेशस्तरीय कार्यक्रम सल्यानमा
साउन २४, सल्यान | नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश स्तरिय कार्यशाला सल्यानमा हुने भएको छ । आगामी आइतबार र सोमबार पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी...