माघ ३, हुम्ला | जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना...