कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना
असोज १०, सल्यान | सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।
कपुरकोट गाउँपालिकाको समन्वय तथा...