असार २५, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको...