सुदूरपश्चिम प्रदेशद्वारा ‘प्रादेशिक पर्यटन गुरुयोजना’ तयारी
कार्त्तिक १८, गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन गुरुयोजना’ निर्माणको तयारी अघि बढाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटनको विकाससँगै व्यवस्थापनका विभिन्न...