वीरेन्द्रनगरको नयाँ रूप: सडकहरु बने चिल्ला, हरियाली र आकर्षक
प्रकाश अधिकारी | वैशाख २३, कर्णाली | प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त...