गणेश सिर्पाली । वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।...