गणेश सिर्पाली/वैशाख–०८, रुकुम । सल्यानमा जारी त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङको योङ स्टार युवा क्लवविच प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा सल्यान दाङसंग ८ विकेटले पराजित भएपछि...