साउन ११, झापा (रासस)। पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण नेपाल सरकारले विदेशी पर्यटकलाई...