निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ: ओली
कात्तिक १७, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ ।
झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो...