दिप्रुङमा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात
चिसाङ शेर्पा | कार्तिक २२ खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात भएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुंच पु¥र्याउन स्कुल नर्स कार्यक्रमको सुरुवात...