चैत ३० विराटनगर | केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।
वर्षाका कारण इँटा...