भदौ ८, विराटनगर। सिर्जना फाइनान्स लिमिटेडले आजदेखि मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल र सो लिमिटेडका सञ्चालक डा प्रमोदकुमार झाले एक समारोहबीच सो...