किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवा तेह्रथुमबाट पक्राउ
चैत ९, तेह्रथुम,| तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।
सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९...