प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा
प्रभाषचन्द्र झा/माघ १७, विराटनगर । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ ।
विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको...