मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु
पुस २२, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ ।
टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित...