भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो
असोज ३, भोजपुर। भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस र्यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका...