खोटाङमा ११ स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण
चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका १२ स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई दिइएको तीन दिनपछी हलेसी तुवाचुङ नगरपालिकामा रहेका ११ स्वास्थ्यचौकी र...