सरसफाई सप्ताहमा ८० प्रतिशत फोहोर हटाईयो, बुधबारबाट दोश्रो सप्ताह शुरु
चिसाङ शेर्पा/पुस १२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाई सप्ताह अबधिमा दिक्तेल बजारभित्रको ८० प्रतिशत पुराना फोहोर व्यवस्थापन गरेको छ । गएको पुस ५ गतेबाट शुरु भएको पुराना फोहोर हटाउ अभियानको...