खोटाङको बाक्सिलामा आगलागी, तस्बिरमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार
चिसाङ शेर्पा/पुस ६, खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ । बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार...