कम्युनिष्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन: प्रधानमन्त्री
मङ्सिर ११, तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र...