पांचथरमा एक व्यक्ति मृतावस्थामा फेला
कात्तिक ११, मिक्लाजुङ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भुवानीप्रसाद श्रेष्ठ रहेका छन् ।
शनिबारदेखि घरबाट हराइरहेका उनी आज बिहान...