आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय
फागुन २८, ओखलढुंगा | ओखलढुंगामा आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जेल सजाय गरिएको छ ओखलढुंगा गरेको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी...